भूमि प्रशासनका जटिल लिखत/फाराम सरलीकरण गरिँदै
काठमाडौँ। भूमि व्यवस्था, सहकारी,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवासम्बन्धी लिखत फारामलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको हो। समितिलाई हाल प्रयोगमा रहेका लिखत फारामहरूको अध्ययन गरी सेवाग्राहीले सहज रूपमा […]